अवैधानिक निर्णय फिर्ता नलिए साथ दिन सक्दिनँ: वामदेव

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमको हिजो (बिहीबार) बेलुकाको डिनर मिटिङमा गौतमले आलीको साथ दिन नसक्ने बताएका छन् । निकै चासोका साथ हेरिएको मिटिङमा अध्यक्ष ओली आफूले गरेको निर्णयबाट ‘ब्याक’ हुन तयार नभएपछि छलफल यतिकै सकिएको नेता गौतमले बताएका छन् । नेता गौतमले फागुन २८ गतेको अवैधानिक बैठकका … Continue reading अवैधानिक निर्णय फिर्ता नलिए साथ दिन सक्दिनँ: वामदेव